Home » क्रोएसिया र मोरोक्कोबीच खेल हुँदै

क्रोएसिया र मोरोक्कोबीच खेल हुँदै

by newnagarikdiary
0 comment

क्रोएसिया र मोरोक्को यि दुवै टोलीले तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन् । खेल राति ८ बजेर ४५ मिनेटमा खालिफा स्टेडिएममा हुनेछ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २–० ले पराजित भएको थियो । यी दुवै टोलीको समूह चरणमै भेट भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए ।

Related Articles

Leave a Comment