Home » कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापा नेतृत्वलाई परेको रिटको सुनुवाई आज हुने

कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापा नेतृत्वलाई परेको रिटको सुनुवाई आज हुने

by newnagarikdiary
0 comment

शिर्षक: कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापा नेतृत्वलाई परेको रिटको सुनुवाई आज हुने

कोशी प्रदेशका नयाँ मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार विरुद्ध परेको रिटमाथिको सुनुवाई आज हुँदै छ ।

कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले असन्तुष्ट जनाएपछी सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रवार वारेसमार्फत रिट दर्ता गराएका थिए ।

सो रिटको आज आइतबारका लागि पेसी तोकिएको थियो ।

Related Articles

Leave a Comment