काठमाडौं, ८ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार निर्वाचन आयोगमा सांसद र केन्द्रीय सदस्यलाई हस्ताक्षर सनाखतका लागि लाँदैछन् । सांसद र केन्द्रीय सदस्य जोगाउन उनले चन्द्रागिरी रिसोर्टमा व्यवस्थापन गरेका छन् । सोमबार चन्द्रागिरी पुगेका झण्डै एक सयजना उचाईबाट काठमाडौं हेरिरहेका छन् । विशेष खानपान चलिरहेको बुझिएको छ । अहिले चन्द्रागिरीमा माधव नेपालको साथमा ५५ केन्द्रीय सदस्य छन् । केही सांसदहरुलाई पनि...
श्रावण १६, काठमाडौं, देशमा बिकृति अराजकता र राजनीतिक खिचातानीबाट मुलुक अप्ठ्यारोमा परिरहेको भन्दै बिभिन्न बौद्धिक व्यक्तित्वहरू मिलेर स्वतन्त्र नागरिक अभियान नामक सङ्गठन स्थापना भएको छ । नागरिक कुनै न कुनै रूपमा राजनीतिक निकट भएकै कारण स्वतन्त्र आवाज कार्यक्रम दबिएकै कारणले पनि भ्रष्टाचार मौलाएकोले पनि स्वतन्त्र नागरिक आन्दोलनलाई उचाइमा लान्छ स्वतन्त्र नागरिक अभियान जन्म लिएको ठहर गर्दै केन्द्रीय बोर्ड गठन...
काठमाडौं, साउन ६ । चीनबाट खरिद प्रक्रियाअन्तर्गत थप खोप लिन बुधवार वायु सेवा निगमको जहाज चीन जाने तयारी रहेको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार दोस्रो चरणमा पनि ८ लाख डोज नै खोप लिइनेछ। जहाजको क्षमता र नेपालमा खोप कार्यक्रम सञ्चालन गर्ने क्षमता अनुसार पुन ८ लाख खोप लिन लागेको आपूर्ति महाशाखाका प्रशासन प्रमुख उपेन्द्र ढुंगानाले बताए। यही साताभित्रै...

राष्ट्रिय

समाचार

समाचार खोज्नुहोस्

खेलकुद

विश्वकप क्रिकेटमा अहिलेसम्म घोषित उत्कृष्ट खेलाडि यस्ता छन्

जेठ १९, काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) एक दिवसीय क्रिकेट विश्वकपको १२औँ संस्करण सुरु भइसकेको छ । यो पटकको प्रतियोगितामा कसले उत्कृष्ट प्रदर्शन गर्ला भन्ने प्रतिक्षामा छन् क्रिकेटप्रेमीहरु । यसको लागि प्रतियोगिताको अन्तिमसम्म कुनैपर्ने हुन्छ । आज हामीले...

सरकारले खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७६–७७ का लागि सरकारले खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले  खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए । अघिल्लो वर्षको...

गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला माघसम्ममा खेल्न मिल्ने बनाउने तयारी

चितवनको रामपुरमा निर्माण घोषणा गरीएको गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आगामी पुस, माघसम्ममा खेल्न मिल्ने बनाइने भएको छ। निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले आइतबार चितवनमा पत्रकारसँगको छलफलमा यो कुरा बताएका हुन्। आगामी पुस, माघसम्ममा रंगशालामा खेल्न...

अन्तर्राष्ट्रिय

पादेरै विश्व कीर्तिमान, पादेरै मनग्गै आम्दानी

कसैले ‘तिमीलाई के सुपरपावर चाहिन्छ ?’ भनेर भन्यो भने ‘पाद्ने शक्ति’ त्यो सूचीको सबैभन्दा तल आउँछ होला । तर, केही मानिसहरूले आफ्नो पादलाई नियन्त्रण गरेर त्यसैको आधारमा आफ्नो करियर बनाउन सफल भएका छन् । पाउल ओल्डफिल्ड, अर्थात् मिस्टर मिथेन विश्वकै...

अमेरिकामा बाइडन आएसंगै नेपाल नीतिमा आशाको किरण बढ्यो

८ माघ, काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडनले शपथ लिएका छन् । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पबाट बाइडनमा सत्ता हस्तान्तरणको प्रक्रिया अमेरिकी इतिहासमा नै सबभन्दा बढी कठिन र हिंसात्मक समेत रह्यो । आफ्नो चार वर्षे कार्यकालमा ट्रम्पले केही यस्ता...

६० मुलुकमा कोरोना भाइरसको नयाँ प्रकार : डब्ल्यूएचओ

७ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको छ । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओले बुधबार दिएको...

रोचक तथ्यहरु

प्रवास गतिविधि

वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका युवाहरु मध्ये यी बाकसमा फर्किए

काठमाडौं, १० माघ । यो दृश्य त्रिभुवन विमानस्थलको हो । हजारौं सपना बोकेर वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका युवाहरुमध्ये यी बाकसमा फर्किए । १८ वटा शव बाकसमा फर्किंदा विमानस्थलको दृश्य हृदयविदारक थियो । आफन्तहरु सास नभएपनि लास लिन पुगेका...

उत्तराखण्डका गुफामा भेटिए दुई नेपाली मजदुर

लकडाउनले घर आउन नपाएपछि दुई नेपाली मजदुर भारतको उत्तराखण्डमा गुफाभित्र बसेका छन्। भारतीय प्रहरीले उत्तराखण्डको लक्ष्मणजुलामा बाँकेका प्रकाश शाही र सुर्खेतका मनबहादुर थापालाई गुफामा बसिरहेको अवस्थामा फेला पारेको छ। लक्षमणजुलास्थित नीलकण्ठ चौकीबाट गएको प्रहरी टोलीले मंगलबार उनीहरूलाई भेटाएको हो। चौकीका इन्चार्ज सब-इन्स्पेक्टर...

सिड्नीमा नेपाली विद्यार्थीबीच ‘ग्याङफाइट’, एकको मृत्यु

सिड्नीको हर्षभिलमा नेपाली युवाबीच ग्याङफाइट हुँदा घाइते भएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। ललितपुरका एक युवकको कोग्राह हस्पिटलमा उपचारको क्रममा निधन भएको उनका नजिकका नातेदारले पुष्टि गरेका छन्। पछि सोही समूहले बाहिर कुरेर बसेको थियो। त्यसपछि पनि विवाद हुँदा ललितपुर...

साहित्य श्रृजना

भिडियो

खुमन अधिकारी र टीका सानुको दोहोरीमा कडा टक्कर

kp oli in china

sher bahadur deuwa

विचार

मनोरन्जन

विज्ञान र प्रविधि

October 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Facebook Page

कृषि गतिविधि

share this