Home » पाकेको अंगुरमा किटनासक रसायन मिसावट,पखालेर यसरी खानुहोस !

पाकेको अंगुरमा किटनासक रसायन मिसावट,पखालेर यसरी खानुहोस !

by newnagarikdiary
0 comment

शिर्षक: ११% पाकेको अंगुरमा किटनासक रसायन मिसावट,पखालेर यसरी खानुहोस् !

नेपाली बजारमा अंगुर जताततै पाइन्छ । अंगुरको मौसम भएकै कारण आज बालबालिका वृद्ध सबैलाई अंगुर मिठो मानेर खान्छौ ।

तर अत्यधिक रसायनका मिसावटका कारण कति अंगुर सेवन गर्न नमिल्ने अवस्थामा बेचिरहेको पाइएको छ।

११% पाकेको अंगुरमा किटनासक रसायन मिलाइएको पाइएको छ। १२ थरिका विभिन्न फलफूलहरुमा वेलायतमा गरिएको एक अनुसन्धानले अंकुरित भए देखि पाकुन्जेसम्म १ केजी अंगुरमा सबैभन्दा बढी करिब १७ थरिका किटनासक रसायन र सुकेको अंगुर किसमिसमा २५ थरिका किटनासक प्रयोग भएको पाइएको छ। एक तिहाइ अंगुर स्वास्थके दृष्टिकोणले सेवन गर्न नमिल्ने अवस्थामा बजारमा बिक्री भएको पाइएको छ। यति मात्र होइन युरोपमा भएको अर्को अनुसन्धानले बजारबाट ल्याएको अंगुरकने नमुनामा किटनासक औंषधिकाे कारण विभिन्न डरलाग्दो रोगहरु क्यान्सर ,बाझोपन, मस्तिष्कमा क्षति, DNA mutation, आदि समस्य हुनसक्ने उक्त अनुसन्धानले देखाएको छ ।

अंगुरलाई पानीले राम्रोसँग ३/४पटक धाेएर मात्रै सेवन गर्नुपर्ने हुन्छ। भारतबाट आउने अंगुरमा यो समस्य सबैभन्दा धेरै देखिएछ ।

Related Articles

Leave a Comment