Home » उपसभापति श्रेष्ठ: कांग्रेसको केन्द्रिय सदस्यहरु दासताबाट मुक्त हुन नसकेको देख्दा दया जागेर आयो

उपसभापति श्रेष्ठ: कांग्रेसको केन्द्रिय सदस्यहरु दासताबाट मुक्त हुन नसकेको देख्दा दया जागेर आयो

by newnagarikdiary
0 comment

शिर्षक: उपसभापति श्रेष्ठ: कांग्रेसको केन्द्रिय सदस्यहरु दासताबाट मुक्त हुन नसकेको देख्दा दया जागेर आयो

नि प्रदेश कांग्रेस उपसभापति भुवन प्रसाद श्रेष्ठले कांग्रेसको केन्द्रिय सदस्यहरु दासताबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उपसभापती श्रेष्ठले भने ‘दुखका साथ भन्नुपर्छ, ललिता निवास प्रकरण,नक्कलि भुटानि शरणार्थीको विषय १ सय किलो सुनकाण्ड जस्ता जल्दाबल्दा कुनै विषयमा छलफल भएन यही हो कांग्रेस कारिन्दा बाट माथि उठन नसकेकाे दासताबाट मुक्त हुन नसकेकाे, कांग्रेसका केन्द्रीय सदस्यप्रति दया जागेर आयो’ उनले भने

श्रेष्ठले १४ वटा भातृ संगठन समेत निष्क्रिय भएको बताए । उनले कांग्रेसलाई दासताकाे साम्राज्यबाट मुक्त गर्न एकजुट भएर लाग्नु पर्ने बताएका छन् ।

Related Articles

Leave a Comment