Home » घट्यो पेट्रोलमा १ र डिजेल मट्टितेलको २ रुपैयाँ मूल्य

घट्यो पेट्रोलमा १ र डिजेल मट्टितेलको २ रुपैयाँ मूल्य

by newnagarikdiary
0 comment

शिर्षक: घट्यो पेट्रोलमा १ र डिजेल मट्टितेलको २ रुपैयाँ मूल्य

पेट्रोल र डिजेलको मूल्य घटेको छ ।

नेपाल आयल निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

Related Articles

Leave a Comment