Home » शिव खनालको स्वरमा ‘कैलासमा शिवजी’ भजन सार्वजनिक

शिव खनालको स्वरमा ‘कैलासमा शिवजी’ भजन सार्वजनिक

by newnagarikdiary
0 comment

शिर्षक: शिव खनालको स्वरमा ‘कैलासमा शिवजी’ भजन सार्वजनिक

कलाकार शिव खनालको स्वरमा रहेको भजन ‘कैलासमा शिवजी’ सार्वजनिक गरिएको छ ।

नारायण गौतम युटुब कम्पनि मार्फत ‘कैलासमा शिवजी’ भजन सार्वजनिक भएको हो ।

यो खनालले स्वर दिएको पहिलो भजन पनि हो । भजनमा भुमिराज थापाको संगीत रहेको भजन मन्जरी डिजिटल रेकर्डीङ स्टुडियोमा रेकर्ड गरिएको हो। भिडियोको निर्देशन/छायाङकन/सम्पादन मेघराज मगरातीको रहेको छ ।

भजनले पछील्लो समय धर्ममा आएको संकट,महामारीमा देखिएका अमावनिय गतिविधि,भ्रष्ट्राचार जस्ता विकृतिलाई संकेत गर्दै शिव शंकरलाई पुकार गरिएको छ ।

११ मिनेटको भजनमा बिशेषगरि शिवको महिमा,राम लिला कृष्ण लिलाको वर्णन समेत गरिएको छ ।
भजनमा गायक शिव खनाल, सन्तोस खनाल, मनोज खनाल, दिनेश न्यौपाने, कृष्ण गौतम, हुमलाल गौतम, ईश्वरी भण्डारी, दिनेश परियार, निशा के सी, सुप्रिया खड्का, सृजु थापा, हिरा तामाङ, सफल अर्याल, विक्रम अर्याल, शिव भुजेल रहेका छन् ।

भजनको लिंक यता छ

https://youtu.be/aYU3MrIzpUU

Related Articles

Leave a Comment