Home » अपाङ्गता दुई जनालाई विद्धुतिय कार्डसंगै दिलाएर ललितपुरमा स्वास्थ्य बिमा शुरु

अपाङ्गता दुई जनालाई विद्धुतिय कार्डसंगै दिलाएर ललितपुरमा स्वास्थ्य बिमा शुरु

by newnagarikdiary
0 comment

शिर्षक: अपाङ्गता दुई जनालाई विद्धुतिय कार्डसंगै दिलाएर ललितपुरमा स्वास्थ्य बिमा शुरु

ललितपुर महानगरपालिकाले स्थापनाकालको १०५ औँ वर्ष दिवसको अवसरमा अपाङ्गताबाट स्वास्थ्य बिमाको शुभारम्भ सुरुवात गरेको छ ।

महानगर प्रमुख चिरिबाबु महर्जनले प्रधानमन्त्री दाहालको हातबाट ललितपुर महानगरभित्रैका अपाङ्गता दुई जनालाई विद्युतीय कार्ड वितरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् ।

वि.स. २०७२ चैत्र २५ गते पहिलो पटक कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो। त्यस लगत्तै यो कार्यक्रम देशभर लागु गरिएको हो ।

स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षा अन्र्तगतको कार्यक्रम हो । ५ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ, ६ देखि ७ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ४ हजार ७ सय र १० जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ७ हजार रुपैयाँमा स्वास्थ्य बीमा गर्न सक्दछन् ।

Related Articles

Leave a Comment