Home » सुनको मुल्य ११ सयले घट्यो

सुनको मुल्य ११ सयले घट्यो

by newnagarikdiary
0 comment

शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर छ । आज छापावाल सुनको मूल्य एक लाख ५ हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ५ हजार ३ सय र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ ।

बिहीबार सुनको मूल्य हालसम्मकै उच्च विन्दू एक लाख ६ हजार ९ सय, तेजावी सुन एक लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

Related Articles

Leave a Comment