Home » सभापति शेरबहादुर देउवाले बाेलाए धुम्बाराहीमा पदाधिकारी बैठक

सभापति शेरबहादुर देउवाले बाेलाए धुम्बाराहीमा पदाधिकारी बैठक

by newnagarikdiary
0 comment

कांग्रेस सभापति शेरबहादुर देउवाले धुम्बाराहिमा पदाधिकारी बैठक बाेलाएका छन् |

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बैठक बोलाइएका छन । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको अान्तरिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

आइतबार मात्रै कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो । उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताएका थिए ।

आजको पदाधिकारी बैठकमा पनि पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा हुने नेताहरूले बताएका छन् ।

Related Articles

Leave a Comment