Home » एलिना चौहान र बसन्त थापाको नयाँ गीत सुन ठिटा हो’ सार्वजनिक

एलिना चौहान र बसन्त थापाको नयाँ गीत सुन ठिटा हो’ सार्वजनिक

by newnagarikdiary
0 comment

शिर्षक: एलिना चौहान र बसन्त थापाको नयाँ गीत सुन ठिटा हो’ सार्वजनिक

गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ ।

ठुली परि भिर गीतको लोकप्रियता संगै चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विक ले संगीत संयोजन गरेका हुन् ।

सुनिल भण्डारीको छायांकन गरेको गीतको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका छन् । गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् । गीतको भिडियोलाई टंक कार्की छिमेकीले लगानी गरेका हुन ।

युटुब लिंक

Related Articles

Leave a Comment