Home » प्रधानमन्त्री दाहाल : समाजवादी मोर्चा संग प्रतिगमनकारीहरु डराउनुपर्छ

प्रधानमन्त्री दाहाल : समाजवादी मोर्चा संग प्रतिगमनकारीहरु डराउनुपर्छ

by newnagarikdiary
0 comment

प्रधानमन्त्री दाहाल : समाजवादी मोर्चा संग प्रतिगमनकारीहरु डराउनुपर्छ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चासँग अग्रगमनको पक्षमा रहेकाहरु डराउनुनपर्ने बताएका छन् ।

मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध यो एउटा युद्धकै घोषणा भएको उनले बताए । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरुलाई हातेमालो गर्न आह्वान गरे ।

Related Articles

Leave a Comment