Home » प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको हो

हिजोमात्र बसेको सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो ।

Related Articles

Leave a Comment