Home » पाकिस्तान विरुद्ध भारतको रोमाञ्चक जित

पाकिस्तान विरुद्ध भारतको रोमाञ्चक जित

by newnagarikdiary
0 comment

http://काठमाडौं कार्तिक ६ । टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानमाथि भारतले ४ विकेटको रोमाञ्चक जित निकालेको छ । पाकिस्तानले दिएको १५९ रनको लक्ष्य भारतले निर्धारित २०ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि विराट कोहलीले अविजित ८२ रनको योगदान दिए । यसैगरी हार्दिक पाण्डेयले ४०, सूर्यकुमार यादवले १५ रनको योगदान दिँदा कप्तान रोहित शर्मा ४ रनमै आउट भएका थिए ।

Related Articles

Leave a Comment