Home » कमल थापाले भने बालेनको मुटु बलियो छ

कमल थापाले भने बालेनको मुटु बलियो छ

by newnagarikdiary
0 comment

शिर्षक: कमल थापाले भने बालेनको मुटु बलियो छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कदमको राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वागत गरेका छन् ।

अदालतको आदेश नमान्ने अडान लिएपछि बालेनको मुटु ठीक ठाउँमा रहेको थापाले बताए ।

उनले फेशबुकमा लेखेका छन्, ‘कार्यशैली र अभिव्यक्ति विवादास्पद होलान्।तर,काठमाडौंका मेयर बालेन साहको मुटु ठीक ठाउँमा छ । केही अपवाद बाहेक छोटो समयमा बालेनले गरेका र गर्न खोजेका कार्य सराहनीय छन् ।’

Related Articles

Leave a Comment