Home » शुक्रबार कतार जादै प्रधानमन्त्री

शुक्रबार कतार जादै प्रधानमन्त्री

by newnagarikdiary
0 comment

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतार जादै छन् ।

अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल शुक्रबार कतार जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जनाएकी छिन् ।

प्रधानमन्त्री प्रचण्ड २२ फागुनमा स्वदेश फर्कने छन् ।

Related Articles

Leave a Comment