Home » लुम्बिनी प्रदेशका १० मन्त्रालय

लुम्बिनी प्रदेशका १० मन्त्रालय

by newnagarikdiary
0 comment

लुम्बिनी प्रदेशमा अब १० वटा मन्त्रालय मात्रै रहने भएक छन् ।
पहिले भएका ३ वटा मन्त्रालय कटौती गरेर १० मंत्रालय मात्रै कायम रहने भएका हुन् । यसअघि लुम्बिनीमा ४ राज्यमन्त्री गरी १७ जना मन्त्री रहेका थिए । दलहरुमा भने आकांक्षी धेरै भएकाले भागबण्डामा समस्या भइरहेको छ । तसर्थ कुन दलले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयको अझै टुंगो लाग्न् सकेको छैन ।– मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
– आर्थिक मामिला मन्त्रालय
– आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय
– भौतिक पूर्वाधार विकास मन्त्रालय
– जलस्रोत व्यवस्था, ग्रामीण तथा सहरी विकास मन्त्रालय
– स्वास्थ्य मन्त्रालय
– सामाजिक विकास मन्त्रालय
– यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय
– वन तथा वातावारण मन्त्रालय
– कृषि तथा सहकारी मन्त्रालय

Related Articles

Leave a Comment