Home » रास्वपाको चुनाव चिन्ह्र गोलाकार हटाएर घण्टी मात्र

रास्वपाको चुनाव चिन्ह्र गोलाकार हटाएर घण्टी मात्र

by newnagarikdiary
0 comment

शिर्षक: रास्वपाको चुनाव चिन्ह्र गोलाकार हटाएर घण्टी मात्र

राष्ट्रिय स्वतन्त्र पार्टीले गोलाकार भित्रको घण्टी परिवर्तन गरेर ‘घण्टी’ मात्र चुनाव चिन्ह्र राखेको छ ।

मतदान गर्न सहज होस र मतदाता नझुक्किउन भनेर गोला भित्रको घण्टीलाई परिवर्तन गरेर घण्टीमात्र राखिएको पार्टी प्रवक्ता मुकुल ढकालले बताएका छन् ।

यसअघि निर्वाचन आयोगमा अर्कै पार्टीको नाममा सो चिन्ह रहेकोमा सो दल खारेज भएकोले निर्वाचन आयोगले घण्टी चिन्हलाई मान्यता दिएको उनले बताए ।

Related Articles

Leave a Comment