Home » माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता

माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता

by newnagarikdiary
0 comment

माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

पौडेलको निजी सचिवालयका अनुसार नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा भएको भेटवार्तामा २ नेताका बीचमा झन्डै १ घण्टा कुराकानी भएको छ। समसामयिक राजनीतिक विषयमा छलफल भएको निजी सचिवालयको भनाइ छ ।

दुई नेताबीच आगामी सभामुखको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका सन्दर्भमा कुराकानी भएको अनुमान गरिएको छ ।

Related Articles

Leave a Comment