Home » फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामीछानेको निर्देशन

फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामीछानेको निर्देशन

by newnagarikdiary
0 comment

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
बुधबार फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको उनले बताएका हुन् ।

Related Articles

Leave a Comment