Home » पर्यटन राज्यमन्त्री सुशीला शिर्पालीले लिइन् शपथ

पर्यटन राज्यमन्त्री सुशीला शिर्पालीले लिइन् शपथ

by newnagarikdiary
0 comment

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पालीले सपथ लिएकी छन् ।

मंगलबार ढिलो सूचना पाएका कारण सपथ लिनबाट छुटेपछि बुधवार राज्यमन्त्री सुशिलाले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

Related Articles

Leave a Comment