Home » नेपाल माफियाको फन्दामा फसिसकेको भन्दै सचेत रहन डा चन्द्र भण्डारीकाे अाग्रह

नेपाल माफियाको फन्दामा फसिसकेको भन्दै सचेत रहन डा चन्द्र भण्डारीकाे अाग्रह

by newnagarikdiary
0 comment

काँग्रेस,नेता डा चन्द्र भण्डारीले नेपाल माफियाको फन्दामा फसिसकेको भन्दै सचेत रहन अाग्रह गरेका छन्

राजनीतिलाई निजी स्वार्थको सिँढी बनाउनु देश , समाज र राष्ट्रको बर्बादीको मन्द विष उत्पादन भएकाे बताएका छन् |
बाबुआमाले मातृभूमिभन्दा बढी प्रेम सत्ता र सन्तानलाई गर्दा पनि मुलुककाे राजनीति स्वार्थमा केन्द्रित भएकाे भण्डारीकाे निष्कर्ष छ |

भण्डारीले सामाजिक सन्जालमा लेखेका छन् “मुलुककाे राजनीतिक आवरणको बाबुआमाले मातृभूमिभन्दा बढी प्रेम सत्ता र सन्तानलाई गर्दा पनि मुलुककाे राजनीति स्वार्थमा केन्द्रित तब बर्वादी र विनासको बाटोतिर मुलुक जान्छ त्यसैको उदाहरण हो पाँचहजार बर्ष पहिलेको महाभारत युद्दको विनास र अहिले नेपालको बर्बादी !!! नेपाल माफियाको फन्दामा फसिसकेको छ अभिमन्यू को बन्ने ? मात्र हो ! गम्भीर बन बुझ पढ विगत तिर पनि फर्क वर्तमान तिम्रै काखमा त छ !!! रोग त साना वा ठुलाले “धृतराष्ट्र “ प्रबृति लाई अनुसरण गर्नु नै हो ।

डा भण्डारीले मुलुकमा भएकाे सत्ता माेहले मुलुक राजनीतिकाे भुमरिमा फसेकाे भन्दै गम्भीर बन्नु पर्ने बेला अाएकाे बताएका छन् |

Related Articles

Leave a Comment