Home » ग्रिसमा दुई रेल एकआपसमा ठोक्किंदा १६ जनाको मृत्यु

ग्रिसमा दुई रेल एकआपसमा ठोक्किंदा १६ जनाको मृत्यु

by newnagarikdiary
0 comment

ग्रिसमा दुई रेल एकआपसमा ठोक्किंदा १६ जनाको मृत्यु भएको छ ।

ग्रिसको उत्तर क्षेत्रमा भएको रेल दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । घाइतेमध्ये २५ जनाको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।

मंगलबार बेलुका यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किदा रेलका डिब्बाहरु उछुट्टिएको र तीनवटा डब्बामा आगो लागेको बताईएको छ ।

Related Articles

Leave a Comment