Home » संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्माबीचबीच सिंहदरबारमा छलफल

संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्माबीचबीच सिंहदरबारमा छलफल

by newnagarikdiary
0 comment

गठबन्धनमा रहेका दलको शीर्ष नेताको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगीत भएको छ । संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्माबीचबीच सिंहदरबारमा छलफल भइरहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भइरहेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत नदिए सरकार ढल्ने खतरा छ । ‍उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

Related Articles

Leave a Comment