Home » विमान दुर्घटनामा कुन देशका कति नागरिक

विमान दुर्घटनामा कुन देशका कति नागरिक

by newnagarikdiary
0 comment

दुर्घटनामा परेको जहाजमा सवार यात्रु विभिन्न देशको रहेको खुलेको छ ।

दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।

Related Articles

Leave a Comment