Home » विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

by newnagarikdiary
0 comment

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

महाप्रबंधक ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएकाले निलम्बनमा परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए ।

थप अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ ।

Related Articles

Leave a Comment