Home » राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता

राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता

by newnagarikdiary
0 comment

राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

आसन्न राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा सदस्य २७५ जना, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको हो । जसमध्ये चितवन २ मा निर्वाचित रवि लामिछाने र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ गरी २ जनाको संखया घटेको छ । भने अर्का एक जना मतदाताको विषयमा आयोगले निर्णय गर्न बाँकी छ ।

Related Articles

Leave a Comment