Home » राष्ट्रपति केन्द्रित दाहाल नेपाल र यादवको बैठक निस्कर्ष विहिन

राष्ट्रपति केन्द्रित दाहाल नेपाल र यादवको बैठक निस्कर्ष विहिन

by newnagarikdiary
0 comment

माग २५ मा हुने राष्ट्रपति निर्वाचन केन्द्रित सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ ।

बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो ।

अहिले माधव कुमार नेपालको नाम पनि चर्चामा आएको छ ।

Related Articles

Leave a Comment