Home » माओवादी स्थायी कमिटि बैठक पेरिसडाँडामा सुरु

माओवादी स्थायी कमिटि बैठक पेरिसडाँडामा सुरु

by newnagarikdiary
0 comment

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

केनद्रिय पार्टी कार्यलय पेरिसडाँडामा सुरु भएको आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, विभिन्न पार्टीहरुसँग भएको एकता प्रक्रिया, राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन लगायतमा छलफल हुने बुझिएको छ ।

बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्थाको जानकारी गराउनुभएको थियो । साथै बैठकम फेरिएको राजनीतिक समीकरण र राष्ट्रपति निर्वाचनबारे सुझाव दिन स्थायी कमिटी सदस्यहरुलाई आग्रह दाहालले गर्नुभएको छ । बैठकमा अग्नी सापकोटालाई उपाध्यक्ष बनाउने छलफल पनि जारी छ ।

Related Articles

Leave a Comment