Home » भीम रावल र केपी ओलीबिच लामो समयमा भेटघाट- सामान्य वार्तालाप

भीम रावल र केपी ओलीबिच लामो समयमा भेटघाट- सामान्य वार्तालाप

by newnagarikdiary
0 comment

शिर्षक: भीम रावल र केपी ओलीबिच लामो समयको भेटघाट- सामान्य वार्तालाप

एमाले नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार ललितपुरको पार्टी कार्यालय च्यासलमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटपछी रावलले सामान्य कुराकानी भएको जानकारी दिए।

रावल पार्टीमै रहे पनि कुनै पनि जिम्मेवारीमा छैनन्। पछिल्लो समय उनी पार्टीका गतिविधिमा निष्क्रिय नै छन्।

रावल हाल पार्टीको कुनै जिम्मेवारीमा छैनन

Related Articles

Leave a Comment