Home » मेनुकालाई डा.सन्दुक रूईतले दिए कृत्रिम अाँखा उपहार

मेनुकालाई डा.सन्दुक रूईतले दिए कृत्रिम अाँखा उपहार

by newnagarikdiary
0 comment

मेनुकालाई डा.सन्दुक रूईतकाे कृत्रिम अाँखा उपहार

गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ ।

हालै तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो । ‘कस्मेटिक प्रोथेस्टिक’ राखिए पनि मेनुकाको दृष्टि भने फिर्ता नआउने भएको छ ।

कस्मेटिक प्रोथेस्टिक सर्जरीले बाहिरबाट हेर्दा आँखा राम्रो देखिने र चस्मा लगाउन नपर्ने मात्र हुने तर दृष्टि भने नफर्किने चिकित्सकहरूले बताएका छन् ।

अहिलेसम्म बनेको प्रविधिले मेनुकाको आँखामा दृष्टि फिर्ता ल्याउन नसक्ने तिलगंगाका चिकित्सक डा. सन्दुक रुइतले बताएका छन् ।

Related Articles

Leave a Comment