Home » बालेन शाह: भारतिय गुलामहरुले देश चलाएका रहेछन म मात्र अदालतको अवहेलना भए

बालेन शाह: भारतिय गुलामहरुले देश चलाएका रहेछन म मात्र अदालतको अवहेलना भए

by newnagarikdiary
0 comment

बालेन शाह: भारतिय गुलामहरुले देश चलाएका रहेछन म मात्र अदालतको अवहेलना भए

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले प्रचण्डलाई प्रधानमन्त्री चुन्ने सांसदहरु भारतका गुलाम रहेको बताएका छन् ।

शाहले सामाजिक संजालमा भनेका छन् “हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।

शाहले भारतीय गुलामहरुले देश चलाएको बताउँदैआफू मात्र भारतको विरोधमा उत्रिएको शाहले बताएका छन् । शाहले आफू मात्र अदालतको अवहेलनामा परेको बताउँदै अरु सबैजना मरेका लाशहरु भएको बताएका छन् ।

Related Articles

Leave a Comment