Home » प्रधानमन्त्री इटाली भ्रमणमा जाँदै

प्रधानमन्त्री इटाली भ्रमणमा जाँदै

by newnagarikdiary
0 comment

शिर्षक: प्रधानमन्त्री इटाली भ्रमणमा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साउन ७ गते इटाली भ्रमणमा जाने भएका छन्।

बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ । इटालीमा हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् ।

संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ जुलाई २४, २५ र २६ मा इटालीमा हुँदैछ।

Related Articles

Leave a Comment