Home » प्रचण्डको अभिव्यक्तीले सबैलाई अप्ठ्यारो पर्यौ: गगन कुमार थापा

प्रचण्डको अभिव्यक्तीले सबैलाई अप्ठ्यारो पर्यौ: गगन कुमार थापा

by newnagarikdiary
0 comment

शिर्षक: प्रचण्डको अभिव्यक्तीले सबैलाई अप्ठ्यारो पर्यौ: गगन कुमार थापा

कांग्रेस महामन्त्री गगनकुमार थापाले संसद् अवरुद्ध भएकोबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछी मात्रै स्पष्ट हुने बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरूको भेलाको क्रममा बोल्दै थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिले सत्ता गठबन्धनभित्रै अप्ठ्यारो महसुस भएको बताए ।

महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरेको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने हुँदा संसदमा उचित सम्बोधन हुनुपर्ने थापाको धारणा छ ।

Related Articles

Leave a Comment