Home » नेपालले भारतलाई दियो दुई सय ३१ रनको लक्ष्य

नेपालले भारतलाई दियो दुई सय ३१ रनको लक्ष्य

by newnagarikdiary
0 comment

शिर्षक: नेपालले भारतलाई दियो दुई सय ३१ रनको लक्ष्य

एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले भारतलाई दुई सय ३१ रनको लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३० रन बनायो । नेपालका लागि आसिफ शेखले ५८ रनको योगदान गरे ।

सोमपाल कामीले ४८ रन बनाए । कुशल भुर्तेलले ३८ रन जोडे । भारतीय बलर मोहम्मद सिराज र रविन्द्र जडेजाले तीन—तीन विकेट लिए ।

Related Articles

Leave a Comment