Home » नेकपा माओवादी केन्द्रले २४ जना महिला केन्द्रीय समितिमा थप्यो

नेकपा माओवादी केन्द्रले २४ जना महिला केन्द्रीय समितिमा थप्यो

by newnagarikdiary
0 comment

शिर्षक: नेकपा माओवादी केन्द्रले २४ जना महिला केन्द्रीय समितिमा थप्यो

नेकपा माओवादी केन्द्रले २४ जना महिला केन्द्रीय समितिमा थप गरेको छ ।

३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपेको हो । थपिएका केन्द्रीय महिलाहरू आजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २४ जना महिला थप गरेपछि ४०९ सदस्यीय भएको छ ।

Related Articles

Leave a Comment