Home » धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलकाे भुकम्प,टाढाका जिल्लामा पनि हल्लायाे

धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलकाे भुकम्प,टाढाका जिल्लामा पनि हल्लायाे

by newnagarikdiary
0 comment

धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलकाे भुकम्प,टाढाका जिल्लामा पनि हल्लायाे

धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाले जानकारी दिएकाे ।

काठमाडौं उपत्यकालगायत धादिङआसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । सो भूकम्प ०७२ सालको ‘गोरखा भूकम्प’को परम्कप भएको उनले बताए ।

धक्का गुल्मी पाल्पा,पाेखरा, लगायतका जिल्ला सम्म महसुस गरिएकाे हाे

Related Articles

Leave a Comment