Home » दुर्घटनामा तत्काल राहतको व्यवस्था गर्न माओवादी केन्द्रको सरकारलाई अनुरोध

दुर्घटनामा तत्काल राहतको व्यवस्था गर्न माओवादी केन्द्रको सरकारलाई अनुरोध

by newnagarikdiary
0 comment

नेकपा माओवादी केन्द्रले विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा शोक वक्तव्य जारी गर्दै घाइतेहरूको तत्काल उद्धार गरि उपचारको व्यवस्था गर्न अनुरोध गरेको छ ।

केन्द्रले मृतकका परिवार तथा घाइतेहरूलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष अनुरोध गरेको छ ।

Related Articles

Leave a Comment