Home » जाजरकाेट केन्द्र बिन्दु भएर गयाे भुकम्प,देशैभर मशसुस

जाजरकाेट केन्द्र बिन्दु भएर गयाे भुकम्प,देशैभर मशसुस

by newnagarikdiary
0 comment

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्प कति म्याग्निच्युडको गयो भन्नेबारे स्पष्ट हुन अझै केही समय लाग्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ ।

करिब ५.७ रेक्टर स्केलकाे भुक्म्प गएकाे हाे

Related Articles

Leave a Comment