Home » गुल्मीको रेसुङ्गा नगरपालिकामा बाँदर आतंक, कतिका बारी रित्तिए

गुल्मीको रेसुङ्गा नगरपालिकामा बाँदर आतंक, कतिका बारी रित्तिए

by newnagarikdiary
0 comment

शिर्षक: गुल्मीको रेसुङ्गा नगरपालिकामा बाँदर आतंक, कतिका बारिनै सखाप

गुल्मीको रेसुङ्गा नागरपालिकाका विभिन्न स्थानमा बाँदर आतंक बढेको छ ।

रेसुङ्गा नगरपालिकाका विभिन्न स्थानमा केहीदिनदेखी बाँदर धपाउन सकस भएको स्थानियले बताएका छन् । घुँघा लाग्दै गरेका मकै कतिपय स्थानमा बारिनै सखाप पार्दा किसान मर्कामा परेका छन् ।

बगालनै एकैपटक बारिमा पस्दा आफूहरुको केही उपाय नलागेको स्थानियले बताएकाछन् । यसको उचित ध्यान भने स्थानिय सरकारले दिन सकेको छैन ।

Related Articles

Leave a Comment