Home » कूटनीतिक सक्रियता बढ्यो,राष्ट्रसंघका महासचिव फर्केपछि कतारका राजा नेपाल आउने

कूटनीतिक सक्रियता बढ्यो,राष्ट्रसंघका महासचिव फर्केपछि कतारका राजा नेपाल आउने

by newnagarikdiary
0 comment

कार्तिक-११, काठमाडौं, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणपछि कतारका राजा शेख तमिम बिन हमद अल थानी नेपाल आउने भएका छन ।

सरकारको कुटनीतिक सफलताका कारण ठूला अन्तर्राष्ट्रिय भ्रमणहरु भइरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार राति नेपाल आउँदैछन् ।
विश्लेषकहरूका अनुसार चिनिया र भारतीय सक्रियतालाई नजिकबाट नियाल्न पनि यी भ्रमणहरू भएको हुन सक्छ । रसिया र युक्रेनको लडाई जारी रहदा प्यालेष्टाइन र इजरायलको लडाई गाँजामा भइरहेको समयमा नेपालको पक्ष विपक्ष बुझ्न पनि कुटनीतिक सक्रियता बढेको हुन सक्न विश्लेषण भइरहेको छ ।
महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार राति नेपाल आउँदैछन् ।

Related Articles

Leave a Comment