Home » कर्णाली प्रदेशसभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक स्थगित

by newnagarikdiary
0 comment

कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो १ बजेका लागि तोकिएको बैठक जहाज दुर्घटनाको कारण शोकमा स्थगित गरिएको हो ।

प्रदेशसभाको स्थगित बैठक अब मंगलबार बस्ने प्रदेशसभा सचिवालयले बताएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले सभामुख चयन गरेको थियो ।

सभामुख चयनपछि प्रदेशसभाको बैठक आजका लागि तोकिएको थियो ।

Related Articles

Leave a Comment