Home » एमाले अध्यक्ष ओली आज कम्बोडिया प्रस्थान

एमाले अध्यक्ष ओली आज कम्बोडिया प्रस्थान

by newnagarikdiary
0 comment

शिर्षक: एमाले अध्यक्ष ओली आज कम्बोडिया प्रस्थान

एमाले अध्यक्ष ओली आज कम्बोडिया प्रस्थान गरेका छन् ।

कम्बोडियामा आयोजना हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएको उनको सचिवालयले जनाएको छ ।

Related Articles

Leave a Comment