Home » आयुर्वेद शिक्षण अस्पतालको राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै

आयुर्वेद शिक्षण अस्पतालको राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै

by newnagarikdiary
0 comment

राष्ट्रपति विद्यादेवी भण्डारीले आज दाङको नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने भएकी छिन ।

नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयले राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ ।

रु २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।

Related Articles

Leave a Comment