Home » असार १६ गतेबाट देशभर नै ढुंगा, बालुवा, गिटी र रोडा बिक्री बन्द गर्ने व्यवसायीको निर्णय

असार १६ गतेबाट देशभर नै ढुंगा, बालुवा, गिटी र रोडा बिक्री बन्द गर्ने व्यवसायीको निर्णय

by newnagarikdiary
0 comment

शिर्षक: असार १६ गतेबाट देशभर नै ढुंगा, बालुवा, गिटी र रोडा बिक्री बन्द गर्ने व्यवसायीको निर्णय

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार १६ गतेबाट देशभर नै ढुंगा, बालुवा, गिटी र रोडा बिक्री बन्द गर्ने व्यवसायीको निर्णय भएको छ ।

सरकारले क्रसर उद्योग नवीकरण नगरेको भन्दै उत्पादन र ढुवानी रोक्ने निर्णय गरिएको महासंघका अध्यक्ष सिताराम न्यौपानेले जानकारी दिए ।

केही समय अघी रास्वपाका सभापती रवि लामिछाने गृहमन्त्री हुँदा समेत क्रसर उद्दयोग बन्द भएका थिए ।

Related Articles

Leave a Comment