Home » राष्ट्रियसभाकी नवनियुक्त उपाध्यक्ष उर्मिला अर्यालले लिईन शपथ

राष्ट्रियसभाकी नवनियुक्त उपाध्यक्ष उर्मिला अर्यालले लिईन शपथ

by newnagarikdiary
0 comment

राष्ट्रियसभाकी नवनियुक्त उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा अर्यालले सोमबार पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतका व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

माओवादी केन्द्रकी अर्याल सोमबार राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

Related Articles

Leave a Comment