Home » राष्ट्रियतामाथि आक्रमण भइरहेको छ : मन्त्री लिङदेन

राष्ट्रियतामाथि आक्रमण भइरहेको छ : मन्त्री लिङदेन

by newnagarikdiary
0 comment

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले अहिले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन् ।
काठमाडौंमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री लिङदेनले देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएक हुन् । उनले नेपालको निर्णायक भुमिका अन्य देशले नै गरिरहेको बताउदै अबको विद्यार्थी संगठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने बताएका छन् ।
विद्यार्थीहरु राष्ट्रिय भावना र चेतको विकास गर्ने काममा लाग्नुपर्नेमा उनको जोड थियो ।

Related Articles

Leave a Comment