Home » पोखरामा बुझाउने २४ शवको नामावली

पोखरामा बुझाउने २४ शवको नामावली

by newnagarikdiary
0 comment

काठमाडौं ल्याईएका मृतकको शव लिनका लागि आफन्तलाई काठमाडौंमै जान सम्बन्धित प्रशासनले आग्रह पनि गरेको छ । भने पोखरामा २४ जनाको शव हस्तान्तरण सुरु भएको छ ।

पोखरामा बुझाउने शवको नामावली
त्रिभुवन पौडेल,निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रशिद्धी पौडेल, जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, संगीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, डा। गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सिता गुरुङ ,जमुना शर्मा ,बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ, शिवकुमार गुरुङ गरि २४ जनाको शब पोखरामै बुझाउने क्रम छ । चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं ल्याई डिएनए टेष्ट गरि बुझाउने नेपाल नागरिक उड्डययन प्राधिकरणले बताएको छ ।

Related Articles

Leave a Comment