Home » अर्ली इलेक्सन गर्ने क्यानको निर्णय

अर्ली इलेक्सन गर्ने क्यानको निर्णय

by newnagarikdiary
0 comment

नेपाल क्रिकेट संघ (क्यान) ले कार्यसमितिको अर्ली इलेक्सन गर्ने निर्णय गरेको छ ।
पोखरामा बसेको बैठकले जिल्ला र प्रदेशको प्रक्रिया टुंग्याएर जेठ मसान्तसम्म केन्द्रीय निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो । नेपाल टी–२० लिगका कारण परेको संकटको सुरक्षित अवतरण गर्न क्यान कार्यसमितिको पदावधि सकिनु पाँच महिनाअगावै निर्वाचन गर्ने घोषणा गरिएको हो ।

Related Articles

Leave a Comment