Home » हाल देशभर सामान्य देखि पूर्ण बदली,यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान

हाल देशभर सामान्य देखि पूर्ण बदली,यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान

by newnagarikdiary
0 comment

शिर्षक: हाल देशभर सामान्य देखि पूर्ण बदली

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आगामी तीन दिन देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Related Articles

Leave a Comment